सूचना

हाम्रो बारेमा

नेपाल संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि तीन तहको शासन व्यवस्था रहने प्रावधान अनुरुप गण्डकी प्रदेशकाका जिल्लाहरुमा प्रदेश र स्थानीय तहसंग समन्वय गर्दै तोकिए वमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश तहको स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भए वमोजिम प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालयहरु स्थापना भएका छन् । सोही वमोजिम कास्की जिल्लामा देहायको भूमिका र जिम्मेवारी वहन गर्ने गरी स्वास्थ्य कार्यालय, कास्कीको स्थापना भएको छ।

This is the default Tab content. Feel free to delete it.

viber_image_2023-09-29_20-57-27-445
राम बहादुर नेपाली
जनस्वास्थ्य प्रशासक
dphokaski@gmail.com
९८५६०४८३५०
सुचना अधिकारी फोटो
विष्णु प्रसाद पौडेल
सुचना अधिकारी
poudelbishnu2017@gmail.com
९८५६०४८३६५
Scroll to Top